प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
barnanmedia.com · Sat Nov 21 03:59:01 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह भारतको राजीकय भ्रमणका लागि भोलि आइतबार मंसिर ६ गते दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)