विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि सरकारसमक्ष तीन विकल्प प्रस्ताव
bishowkhabar.com · Sat Nov 21 07:48:57 UTC 2026

काठमाडौं– विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)