मधेशकाे मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
nepalpress.com · Sat Nov 21 07:51:07 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता सरोजकुमार यादव (बारा) नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)