मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि तीन विकल्प

khabarhub.com · Sat Nov 21 08:00:00 UTC 2026

काठमाडौँ – विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)