मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

kendrabindu.com · Sat Nov 21 08:06:02 UTC 2026

काठमाडाैं । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)