मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त
canadanepal.com · Sat Nov 21 08:07:27 UTC 2026

जनकपुरधाम - मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)