जसपाका यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
sutranews.com · Sat Nov 21 08:31:46 UTC 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शनिबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धार १६८ को उपधारा ३ अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)