मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालमा ‘रामायण’ ले कमायो २५ करोड

nepallive.com · Sat Nov 21 08:58:11 UTC 2026

काठमाडौं – गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)