मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनको पहिलो समुद्री कार्बन भण्डारण परियोजना अघि बढ्दै

ratopati.com · Sat Nov 21 09:16:23 UTC 2026

बेइजिङ । चीनले समुद्रमा कार्बन डाइअक्साइड (सिओ–२) सङ्कलन गरी भूमिगत भण्डारण गर्ने आफ्नो परियोजना लाई अघि बढाएको छ ।

चीनको सरकारी तेल तथा ग्यास कम्पनी सीएनओओसीले दक्षिण चीनको हाइनान प्रान्तस्थित डोङफाङ १–१ ग्यास क्षेत्रमा कार्बन सङ्कलन तथा भण्डारण परियोजनाका लागि बनाइएको १७ हजार टनको केन्द्रीय प्लेटफर्म जहाजमा राखिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)