नेपाली धाविका सन्तोषीले कोर्स रेकर्डसहित जितिन् स्वर्ण पदक
ekantipur.com · Sat Nov 21 09:17:00 UTC 2026
नेपाली धाविका सन्तोषीले कोर्स रेकर्डसहित जितिन् स्वर्ण पदक
हुलुमालेस्थित सेन्ट्र पार्कमा भएको माल्दिभ्स रोड रेसमा सन्ताेषी श्रेष्ठले हाफ म्याराथन र ५ किमिमा स्वर्ण जितिन् । पुरुष हाफ म्याराथनमा नेपालका सन्तोष विक्रम बिष्टभन्दा एक सेकेन्डले पछाडि रहे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)