नास–आईटी एक्स्पो २०२६ सुरु, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
nepallive.com · Sat Nov 21 09:21:32 UTC 2026

काठमाडौं । नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै आजदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् ।
यस वर्ष पहिलोपटक स्टार्टअप प्याभिलियन र विषयगत प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)