मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेक्सिकोमा एफबीआईको सर्वाधिक खोजी सूचीमा रहेका तस्कर पक्राउको खबरपछि हिंसा भड्कियो

ratopati.com · Sat Nov 21 09:24:54 UTC 2026

मेक्सिको सिटी । मेक्सिकोमा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)को सर्वाधिक खोजीमा रहेका लागूऔषध तस्कर फाउस्तो इसिद्रो मेसा फ्लोरेस (एल चापो इसिद्रो ) पक्राउ परेको खबर बाहिरिएको छ ।

मेक्सिकन सञ्चारमाध्यमहरूका अनुसार सिनालोआ राज्यमा सेनाले गरेको कारबाहीमा उनी पक्राउ परेका हुन् । यद्यपि, मेक्सिकन अधिकारीहरूबाट घटनाको आधिकारिक पुष्टि हुन बाँकी नै रहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)