मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अबण्डा बजेट : हाम्रो नियति कि कसको कमजोरी ?

janaaastha.com

सार्वजनिक वित्त व्यवस्थापनको दर्शनमा बजेट अंकहरूको निरस जोडघटाउ मात्र होइन । यो त राज्यको आर्थिक चरित्र, राजनीतिक इमान्दारी र जनताप्रतिको जवाफदेही ऐना हो । लोकतान्त्रिक प्रणालीमा नागरिकले तिरेको रगत–पसिनाको प्रत्येक थोपा कुन विकास आयोजनामा खर्च हुन्छ भन्ने पहिल्यै सुनिश्चित हुनुपर्छ । तर, जब विनाकुनै स्पष्ट शीर्षक र ठोस कार्ययोजना अर्बौँ रूपैयाँको ‘अर्थ विविध’ वा ‘अबण्डा बजेट’ को अदृश्य पोको राखिन्छ, तब बजेटको लोकतान्त्रिक साख धमिलिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)