पूर्वको रुद्राक्ष, पश्चिमको व्यापार- धनकुटाको पहाडबाट देशैभरि ‘सरिताको माला’
lokaantar.com · Sat Nov 21 09:27:19 UTC 2026

पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका–६, लाटेभञ्याङस्थित एउटा घरको आँगनमा यतिबेला रुद्राक्षका दाना केलाउने र माला उन्ने चटारो छ ।
घरभित्र स–साना बालबालिकाको चकचक र कोलाहल चलिरहँदा सरिता भण्डारी भने तिनै रुद्राक्षका दानालाई आकर्षक माला, ढाकी र ब्रासलेटको रूप दिन व्यस्त हुन्छिन् । पूर्वी पहाडको माटोमा फलेको यही रुद्राक्ष अहिले सरिताको हातबाट कलात्मक रूप पाएर देशका कुनाकाप्चामा पुगिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)