डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित
khabarhub.com · Sat Nov 21 09:25:46 UTC 2026

सप्तरी- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित भएका छन् ।
डिएलए सप्तरीले आज राजविराजमा आयोजना गरेको कार्यक्रममा पाँच दशकभन्दा बढी समयदेखि कानुन व्यवसायमा संलग्न रही न्याय क्षेत्रमा योगदान पुर्याएका वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा दुई दशकदेखि कानुन व्यवसायमा सक्रिय राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरेराम यादवलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)