मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आईसीटी अवार्ड २०२६ को ग्रान्ड जुरी सेसन सुरु, फाइनलिस्ट छनोटका लागि प्रतिस्पर्धीको पिचिङ

ictsamachar.com

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिमा आधारित पहलहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको आईसीटी अवार्ड २०२६ को ग्रान्ड जुरी सेसन सुरु भएको छ ।

नोभेम्बर २१ र २२ (मंसिर ५ र ६) गते आयोजना भइरहेको ग्रान्ड जुरी सेसनको आज पहिलो दिन विभिन्न विधाका प्रतिस्पर्धी स्टार्टअप तथा नवप्रवर्तनकर्मीहरूले आफ्ना उत्पादन, सेवा, नवीन अवधारणा र व्यावसायिक योजनाहरू निर्णायकमण्डलसमक्ष प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)