तीन घण्टाको घुमाउरो यात्रा अब आधा घण्टामै ! कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा
clickmandu.com · Sat Nov 21 09:30:26 UTC 2026

जनकपुरधाम । सिरहा र धनुषाका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको जोखिमपूर्ण नदी यात्रा र घण्टौँ लामो घुमाउरो सडकको बाध्यता अन्त्य हुने भएको छ।
हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाटै गराउन सफल भएपछि पुललाई दुवैतर्फको सडकसँग जोड्ने काम तीव्र पारिएको छ। बाँकी काम पूरा हुनासाथ पुल सर्वसाधारणका लागि खुला गरिने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)