रेडक्रसको सदस्यता डिजिटल प्रणालीमा, पुराना सदस्यले पनि एपमा अद्यावधिक गर्नुपर्ने
nepalpress.com · Sat Nov 21 09:31:49 UTC 2026

काठमाडौं । सदस्यता लिन असहज भएको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एपमार्फत सदस्यता आह्वान गरेको छ ।
सरकारको निर्देशनबमोजिम मोबाइलको प्ले स्टोरबाट ‘एनआरसीएस’ (NRCS) एप डाउनलोड गरी सदस्यता लिन सकिने व्यवस्था मिलाइएको रेडक्रसले जनाएको छ । यस्तै, पुराना सदस्यहरूले समेत यही एपमार्फत आफ्नो सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)