जसपा नेपालका सरोजकुमार यादव बने मधेसको मुख्यमन्त्री
setopati.com · Sat Nov 21 10:14:50 UTC 2026

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)