तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण ३५ प्रतिशत पूरा
lokaantar.com · Sat Nov 21 15:59:27 UTC 2026

ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य ३५ प्रतिशत पूरा भएको छ ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको मुख्य संरचनामा काम भइरहेको छ । आयोजनाको हेडवर्क्स र सेटलिङ बेसिन निर्माणले गति लिएको छ भने हेडरेस टनेल खन्ने काम पनि सुरु भएको छ । त्यस्तै, पावरहाउस निर्माणस्थलमा समेत खनन कार्य थालिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)