ट्रफीसँगै च्याम्पियन सुदूरपश्चिम, तस्बिरमा हेर्नुस्
deshsanchar.com · Sat Nov 21 17:01:10 UTC 2026
काठमाडौं- लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी हात पारेको छ। साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपिएल च्याम्पियनको इतिहास बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)