मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीमा १९ हजार आप्रवासी श्रमिक पक्राउ

rajdhanidaily.com · Sun Aug 18 23:30:05 UTC 2024

काठमाडौं । साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीसहित अन्य विदेश श्रमिक धरपकड अभियानलाई तीव्रता दिएको छ । गृह मन्त्रालयले ८ देखि १४ अगस्टसम्म साउदी अरेबियाभरि बसोबास, श्रम र सीमा सुरक्षा कानुनको पालना नगर्ने १९ हजार ९ सय ८९ आप्रवासी श्रमिक पक्राउ गरेको छ ।

गैरकानुनी श्रमिक निर्मूल पार्ने अभियानमा साउदी सरकार

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)