मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशका मुख्यमन्त्री यादवले आज बिहान शपथ लिने

nepalpress.com · Sun Nov 22 01:01:14 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)