प्रधानमन्त्री बालेनको पहिलो राजकीय भ्रमण आज, दिउँसो १ः४५ बजे उड्दैछन् भारत
canadanepal.com · Sun Nov 22 01:10:20 UTC 2026

काठमाडौं - प्रधानमन्त्री वालेन शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे उड्ने कार्यतालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)