मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा फेरि सरोज यादवको नेतृत्व, आज शपथ; सात दिनमै विश्वासको मत लिने तयारी

kendrabindu.com · Sun Nov 22 01:21:29 UTC 2026

काठमाडौं । मधेश प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै सरोजकुमार यादवले पुनः प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका छन्।

प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएसँगै मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)