दिल्लीमा प्रधानमन्त्री बालेनसँग विदेशमन्त्री एस जयशङ्करको शिष्टाचार भेट, भ्रमणबाट बालेनले के सन्देश देलान्?
bbc.com · Sun Nov 22 13:31:54 UTC 2026

भारतको राजकीय भ्रमणमा आज अपराह्न दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश मन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री बसेको होटलमा भएको भेट करिब २५ मिनेट चलेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)