मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी दर्शनार्थी, ५० लाख भेटी संकलन

kalakarmi.com · Sun Nov 22 04:35:54 UTC 2026

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)