मोदी-बालेन भेटको तयारीः भारत र नेपालको झण्डाले सजियो नयाँ दिल्ली, ठाउँ-ठाउँमा बालेनकै फोटो ! (तस्वीरहरु)
arthasarokar.com · Sun Nov 22 04:42:07 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई लक्षित गर्दै नयाँ दिल्लीस्थित हैदराबाद हाउस आसपास नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर सजाइएको छ । त्यहाँ प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)