मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनियताको शपथ

nepallive.com · Sun Nov 22 05:29:24 UTC 2026

जनकपुरधाम – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)