मधेसका मुख्यमन्त्रीले लिए शपथ
bishowkhabar.com · Sun Nov 22 06:17:59 UTC 2026

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)