मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बने जसपाका यादव, लिए शपथ

setopati.com · Sun Nov 22 06:27:00 UTC 2026

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान शपथ लिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)