मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कम्मरमा कटुवा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी एक महिला धनुषाबाट पक्राउ

nepalpress.com · Sun Nov 22 07:23:14 UTC 2026

जनकपुरधाम । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)