मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन भारत प्रस्थान

kendrabindu.com · Sun Nov 22 08:10:19 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आइतबार अपराह्न उनी ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली उडेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)