मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालेन भारत गइरहेको जहाजलाई फ्लाइट राडारबाट ४ हजार बढीले ट्र्याक गर्दै

clickmandu.com · Sun Nov 22 09:15:33 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमण गर्दा प्रयोग गरेको नेपाल वायुसेवा निगमकको जहाजलाई फ्लाइट राडारमार्फत ४ हजारभन्दा बढीले ट्याक गरिरहेका छन् । निगमको जहाज काठमाडौंबाट उडेसँगै फ्लाइट राडारबाट हेर्नेको संख्या बढिरहेको छ ।

शाह निगमको आरएनए २१७ उडान नम्बरको जहाजबाट आइतबार दिउँदो १ बजेर ४५ मिनेटमा दिल्ली प्रस्थान गरेका छन् । उनी चढेको जहाज सवा ३ बजे दिल्ली पुग्दै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)