बालेन सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक गरिएको उडान, एकैपटक २ हजारभन्दा बढीले हेरे
barnanmedia.com · Sun Nov 22 09:41:00 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेसँगै उनी सवार जहाज विश्वभरकै सर्वाधिक हेरिएको उडान बनेको छ।
आइतबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाह सवार जहाजलाई प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा एकैपटक २ हजार २१५ जनाले हेरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)