प्रधानमन्त्री बालेन दिल्लीमा, वाणिज्य राज्यमन्त्रीद्वारा विमानस्थलमा स्वागत
ratopati.com · Sun Nov 22 09:49:41 UTC 2026

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)