समाजको वास्तविक अवस्था र चरित्र बुझ्न साहित्यको अध्ययन आवश्यक छ : सभामुख अर्याल
baahrakhari.com · Sun Nov 22 10:02:51 UTC 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बाह्रखरी कथा प्रतियोगिताले नेपाली साहित्यको विकास, विस्तार र गुणस्तरीय सिर्जनालाई प्रोत्साहन गर्ने बताएका छन् ।
आठौँ बाह्रखरी कथा प्रतियोगिताको विजेता घोषणा तथा ‘उत्कृष्ट कथा २०८३’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतियोगिताले नेपाली भाषा, साहित्य र विशेषगरी कथा साहित्यको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)