धनुषामा कटुवा पेस्तोलसहित महिला पक्राउ
deshsanchar.com · Sun Nov 22 08:35:04 UTC 2026

जनकपुर – धनुषामा कटुवा पेस्तोलसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-५, निर्धना टोल घर भई धनुषाको धनुषाधाम नगरपालिका-४ गौरीटोल बस्ने ४० वर्षीया गंगावती महतो रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)