दिल्ली पुगे बालेन, राज्यमन्त्री जितिनले गरे स्वागत
clickmandu.com · Sun Nov 22 10:23:06 UTC 2026

दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह बालेन दुई दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)