प्रधानमन्त्री बालेन शाह नयाँदिल्ली पुगे, भोलि मोदीसँग उच्चस्तरीय वार्ता हुने
laligurash.com · Sun Nov 22 10:27:25 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्। नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)