मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालेनलाई भारतमा राज्यमन्त्रीको स्वागत, विगतमा कुन प्रधानमन्त्रीलाई स्वागत गर्न को आएका थिए?

setopati.com · Sun Nov 22 10:32:00 UTC 2026

दुईदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

कुनै देशका प्रधानमन्त्री अर्को मुलुकको औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न को पुग्छ भन्ने विषयले कूटनीतिक अर्थ राख्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)