मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गंगवतीकाे कम्मरमा पेस्तोल, साथमा गाेली

janaaastha.com

धनुषामा कटुवा पेस्तोलसहित एक महिला पक्राउ परेकी छन् । सिराहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल बस्ने ४० वर्षीया गंगावती महतो समातिएकी हुन् । उनलाई आज बिहान धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)