विश्वभर चर्चामा प्रधानमन्त्री वालेन सवार विमान, ९ हजारभन्दा बढीले गरे लाइभ ट्र्याकिङ
kalakarmi.com · Sun Nov 22 10:16:19 UTC 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि सवार नेपाल वायुसेवा निगमको विमान विश्वकै सबैभन्दा बढी ट्र्याक गरिने उडान बनेको छ । प्रधानमन्त्री सवार विमानलाई ९ हजार १५६ जनाले एकैपटक लाइभ ट्र्याक गरेपछि उक्त उडान विश्वकै नम्बर एकमा पुगेको हो ।
दुईदिने भारत भ्रमणका लागि प्रधानमन्त्री शाह सवार नेपाल वायुसेवा निगमको विमान नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)