मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्ली पुगे प्रधानमन्त्री बालेन, राज्यमन्त्रीले गरे स्वागत [तस्वीरहरू]

lokaantar.com · Sun Nov 22 10:32:27 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' २ दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलमा बालेनलाई भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । जितिन प्रसाद भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)