प्रधानमन्त्री वालेन शाह नयाँ दिल्लीमा, आजै जयशंकरसँग भेटवार्ता
nepalviews.com · Sun Nov 22 10:31:19 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
नेपाल वायुसेवा निगमको नियमित उडान नम्बर आरए २१७ मार्फत आइतबार दिउँसो ३ः३५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जीतिन प्रसादले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)