मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्रीले गरे स्वागत

nepallive.com · Sun Nov 22 10:40:42 UTC 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली पुगेका छन् ।

नेपाल एयरलाइन्सको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)