मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

bishowkhabar.com · Sun Nov 22 10:54:57 UTC 2026

नयाँदिल्ली (भारत)– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)