मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान (तस्बिरहरु)

laligurash.com · Sun Nov 22 11:00:22 UTC 2026

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका३ स्थित गुम्बाडाँडा क्षेत्रमा बगानबाट अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान। ताप्लेजुङमा आइतबार प्रतिमन (४० केजी) अलैंची ८५ हजार रुपैयाँका दरले खरिदबिक्री भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)