मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेशमन्त्री जयशंकरले गर्ने शिष्टाचार भेटमा प्रधानमन्त्री शाहका साथ को–को सहभागी हुँदै छन् ?

nepalviews.com · Sun Nov 22 11:15:17 UTC 2026

काठमाडौं । दुईदिने भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज साँझ शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको बसोबास प्रबन्ध गरिएको नयाँदिल्लीको मानसिंह रोडस्थित ताजमहल होटलमा विदेशमन्त्री जयशंकरले भेटवार्ता गर्न लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)