प्रधानमन्त्री बालेनको भ्रमणले नेपाल–भारत साझेदारी थप सुदृढ हुने भारतीय विदेश मन्त्रालयको विश्वास
lokaantar.com · Sun Nov 22 11:35:06 UTC 2026

दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समार्फत राज्यमन्त्री जितिनले प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीमा स्वागत गरेका जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)